‘प्रेम गर्न कुनै उमेर चाँहिदैन भन्ने डिआइडी विजेता फैजलले २१ वर्षकै उमेरमा यी मोडेलसँग बिहे गर्दै ! (तस्बिर सहित)

मुम्बइ, २५ फागुन । रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर्स’का विजेता तथा टिभी शो ‘महाराणा प्रताप’का मुख्य कलाकार फैजल खानले २१ वर्षको उमेरमा बिहे गर्ने भएका छन् ।

फैजलले आफ्नी गर्लफ्रेण्ड मोडल मुस्कान कटारियासँग बिहे गर्ने निर्णय गरेका हुन् ।

यी दुईको भेट जोधपुरमा एक फेशन शोको क्रममा भएको थियो । २१ वर्षको उमेरमै बिहे गर्न लागेको विषयमा फैजलले एक अन्तरवार्तामा भनेका छन् ‘मलाई लाग्दैन कि प्रेमको कुनै उमेर हुन्छ । यदि तपाइँ एक अर्कालाई बुझ्नुहुन्छ भने उमेरले महत्व राख्दैन ।’

फैजलकी हुनेवाला श्रीमतीको १० तस्बिर हेर्नुहोस् –