८ तस्बिरमा हेर्नुहोस् विश्वकै सेक्सी र कामुक संसद ! (तस्विरसहित)

काठमाडौं, २५ फागुन । भारतकी एक सांसद सुन्दरताकै कारण विश्वमा चर्चित छिन् । चलचित्र क्षेत्र हुँदै सांसद बनेकी अंगुरलता डेकाको सुन्दरतालेले सबैलाई लठ्ठ बनाई दिन्छ । उनको सुन्दरता र ड्रेसअप हेर्दा उनि संसद नै हुन् त भन्ने कुरामा पत्याउन मुस्किल पर्छ ।

सांसद अंगुरलता डेका सुन्दरताको कारण बेलाबेलामा चर्चामा समेत आइरहन्छिन् । नेतृ भएर पनि यति हट यति बिधि कामुक भन्दै उनलाई प्रश्नको झटारो हान्नेहरुको संख्या घट्ने भन्दा पनि पछिल्लो समय बढिरहेको छ । भारतीय जनता पार्टीको तर्फबाट उनले चुनाव जितेकी हुन् ।

२०१६ मा भएको चुनावमा उनलाई भारतीय जनता पार्टीले असममा विधानसभा सदस्य पदको लागि टिकट दिएसँगै मिडयामा छाएकी यी सुन्दरी नेतृ चुनाव जितेर अंगुरलता असम विधानसभामा सांसद भइन् । त्यसपछि उनले संसदमा आगो बाल्न थालिन् ।

राजनीतिमा आउनुभन्दा पहिले नै नायिकाका रुपमा काम गरिसकेकी यी सुन्दरी २१ जनवरी १९८६ मा असममा जन्मिएकी हुन् । उनको फिल्म आमी असमिया चर्चित फिल्ममध्येको एक हो ।

तस्विर हेर्नुहोस्-