लगातार ओरालो लाग्दै अमेरिकी डलरको मूल्य, कुन देशको कति ? (सूचीसहित)
काठमाडौँ, २५ फागुन । नेपाली बजारमा आज साताको अन्तिम दिन शनिबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य घटेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ ५४ पैसा रहेको छ ।
यूके पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ २५ पैसा छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १ पैसा छ ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५१ पैसा छ ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तालिकामा हेर्नुहोस् –
