२ वटा सरकारी स्कुलमा छड्के, ‘नक्कली शिक्षक’ भेटीए, लाखौ रुपैया अनियमितता ? (भिडियो सहीत)

पोखरा । के तपाईले ‘खेताला शिक्षक’ भन्ने कतै सुन्नुभएको छ ? जो सरकारी सेवा सुबिधा लिने सरकारी स्कुलका शिक्षक हुन, उनीहरु स्कुलमा उपस्थीत नभई उनीहरुले अन्य मानिसलाई पढाउन लगाएर जागेर धान्ने लाई खेताला शिक्षक भनिने रहेछ । सरकारी बिद्यालयको यो रोग नै रहेछ ।

गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केको आजको श्रृखलामा त्यस्तै सरकारी बिद्यालयको भण्डाफोर गरेको छ । छड्केको आजकै कार्यक्रममा पोखराको एक अर्को सरकारी बिद्यालयको लाखौ रुपैयाको अनियमितता समेत पर्दाफास भएको छ । अपिल त्रिपाठीले संचालन गर्ने गण्डकी टेलिभिजनको गण्डकी छड्केको यो हप्ताको पुरा कार्यक्रम हेर्नुहोस :