यस्तो दुख कसैलाई नपरोस ! घरमा २ छोरा अपाङ्ग ! श्रीमान पनि केहि गर्न सक्दैनन् ! अर्काको बाख्रा चराएर २ छाक टार्दै यी बुढी आमा (भिडियो हेर्नुहोस)

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ डिहि गाउँ । महानगरपालिका भएपनि दुर दराजको गाउँ जस्तै लाग्छ । गाउँका सबै बसाईसराई गरेर गईसके । गाउँ सुनसान छ । तर त्यहि सुनसान गाउँमा २ दाजुभाई छन् वर्ष ३४ का शिव नेपाली र वर्ष ३२ का चेत बहादुर नेपाली जो अपाङ्ग हुनुहुन्छ ।

एउटा सामान्य परिवार गरीब परिवार अर्काको बाख्रा चराएर आएको पैसाले आफ्नो परिवार चलाउदै गरेकी एक आमाको कथा अनि रुखबाट लडेर केहि पनि गर्न नसक्ने सामान्य भित्र बाहिर गर्ने ति वुबाको पिडा अनि ति २ दाजुभाई । जसले जिएको एउटा कथा लिएर हामी उपस्थित भएका छौँ । हेर्नुहोस यो भिडियो :