राजधानीको मखन टोलमा लागेको आगो यसरी नियन्त्रणमा लिइयो, १० तस्वीरमा हेर्नुहोस् (फोटो फिचर)
काठमाडौं, २३ फागुन । काठमाडौं महानगरपालिका वडा नम्बर–२४ मखन टोलमा बिहीबार दिउसो आगलागी भएको छ ।
स्थानीय प्रकाश तुलाधारको घरबाट सल्किएको आगो आडैको अर्को घरमासमेत फैलिएको छ ।
दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।
क्षतिको विवरण भने आउन बाँकी छ । आगलागीको कारण खुलेको छैन ।
तस्बिर हेर्नुहोस्-
(तस्वीर सौजन्य : सुनिल प्रधान/इमेजखबर)
