राजधानीको मखन टोलमा लागेको आगो यसरी नियन्त्रणमा लिइयो, १० तस्वीरमा हेर्नुहोस् (फोटो फिचर)

काठमाडौं, २३ फागुन । काठमाडौं महानगरपालिका वडा नम्बर–२४ मखन टोलमा बिहीबार दिउसो आगलागी भएको छ ।

स्थानीय प्रकाश तुलाधारको घरबाट सल्किएको आगो आडैको अर्को घरमासमेत फैलिएको छ ।

दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।

क्षतिको विवरण भने आउन बाँकी छ । आगलागीको कारण खुलेको छैन ।

तस्बिर हेर्नुहोस्-

(तस्वीर सौजन्य : सुनिल प्रधान/इमेजखबर)