डिपेन्डेन्ट भिसामा श्रीमती बनाएर अष्ट्रेलिया लैजाने भन्दै ओङ्छु शेर्पाले यी युवतीलाई यसरी ठगे (भिडियो)

काठमाडौँ । डिपेन्डेन्ट भिसामा श्रीमती बनाएर अष्ट्रेलिया लैजाने भन्दै ओङ्छु शेर्पाले निमा भुटी शेर्पाबाट साढे १३ लाख असुली गरेकी छन । अझै तीन लाख पाउन बाँकी रहेका बेला ओङ्छु सम्पर्कविहीन भएपछि खोजीका लागि निमाभुटीको याचना । भिडियो हेर्नुहोस् :