किन मुख छोपेर हिडछिन बिष्णु माझी ? लोकदोहोरीकै चर्चित गायकले खुलाए यस्तो रहस्य (भिडियो)

काठमाडौ । पछिल्लो समयमा देशबिदेश खाएका चर्चित गायक तथा सर्जक हुन गणेश अधिकारी जो जति चर्चामा छन उतिकै प्रतिभाशाली र अब्बल गायक मानिन्छन । पाय उनका सम्पूर्ण गितहरु बिषणु माझीलेनै गाएकी हुन्छिन । उनका पछिल्लो समयका चर्चित गित हुन आशुको कारखाना, नलाउ झुटो पिरती, अभाब लगायत धेरै रहेका छन ।

उनले बिष्णु माझीस“ग धेरै पटक गित गाईसकेका छन त्यसैले उनलाई बिष्णुस“ग बोल्न पनि सहज हुने र आफूस“ग खुलेरै बोल्न गरेको कुरा पनि सुनाउछन तर बेलाबेलामा यस्तो पनि हुदोरहेछ जुन कुरा मिडिया“ग यसरी खुलाए गणेश अधिकारीले ।