टोपी दिवशको अबसरमा गायक रामकृष्ण ढकालको “मै हु ढका टोपी ” रिलिज (भिडियो) सहित

काठमाडौँ । अंग्रेजी नया बर्षको अबसरमा गीतकार ज्ञानु राजबंशीको “मै हु ढाका टोपी गीत सार्बजानिक भएको छ । यस गीतमा गायक रामकृष्ण ढकालको सुमधुर स्वर र सुनिल मास्केको कर्णप्रिय संगीत रहेको भने एरेज्मेंट आमुल कार्कीको रहेको छ ।

गीतकार राजबंशीको “मेरो प्यारो गीति एल्बममा समाबेश गरिएका “मै हु ढाका टोपी ” को म्युजिक भिडियोमा अभिनय गायक रामकृष्ण ढकाल आफैले गरेका छन् ।

(भिडियो)