करिश्मा र निश्चलले ‘जात्रै जात्रा’को एक सिनमै लिय यत्रो टेक (भिडियो)

काठमाडौँ । सदाबाहार नायिका करिष्मा मानन्धर अहिले फिल्मलाई भन्दा पनि आफ्नो पढाईलाई निक्कै महत्व दिईरहेकी छिन् । उनी यसपानी एस् ईई दिने तयारीमा छिन् । यसै बिछ पनि उनी आउदो फिल्म जात्रै जात्राको गीत शुटिङको शेटमा देखा परिन् ।

उनी आफुले सकेको मिहिनत गरिरहेको उनले गरेको डान्सबाट अनुमान लगाउन सकिन्थ्यो । उनलाई सेटमा कोरियोग्राफ गरिरहेका थिए कबिराजले । कबिले डान्स गर्न सिकाईरहदा करिष्माले कटी टेक लिईन् होला त एक सिनको लागि ? हेर्नुस् भिडियो जस्ताको तेस्तै :