फेरी आयो रबिन्द्र, पाइलटसहित हेलिकप्टर दुर्घटनाबारे मनै रुवाउने दर्दनाक गजल कविता, मन दरो बनाएर हेर्नुहोला

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरिरलाई काठमाडौंको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जली दिन भीभीआईपी, भीआईपी, आफन्त र सर्वसाधारणसमेत टुँडिखेलमा पुगे ।टुँडिखेलमा पुगेका सबै शोकमा त थिए नै आफन्तजनको रोदनले वातावरण थप भावुक बन्यो ।

आफैं भावविह्वल बनेकाहरुले शोकाकुल परिवारका सदस्यलाई सम्हाल्न हम्मेहम्मे परेको थियो । त्यसै घटनालाई समेटर आर एन रक्सले यस्तो दर्दानाक गजल कविता सिर्जना गरेका छन्, हेरौ सातै जनालाई समेटेर बनाइएको दर्दनाक गजल