केहि दिन अगाडी मात्र ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका पाइलट प्रभाकरको आयो यस्तो मनै रुवाउने गीत (भिडियो)

काठमाडौ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा देशकै सात जना होनाहार ब्याक्तिले ज्यान गुमाएका छ्न। दुर्घटना पछि जति मन्त्री अधिकारीको जति चर्चा भयो बाकि ६ जनाको भने कमै चर्चा भयो, आखिर हेलिकप्टर का पाइलट प्रभाकर केसि थिए, उनि भर्खर २६ बर्षको कलिलो उमेरमै ज्यान गुमाएका छ्न उनै पाइलट प्रभाकरको बारेमा गायक महेन्द्र भण्डारीले सृजना गरेको गीत यस्तो छ।

गीत हेर्नका लागी तलको लिङ्कमा क्लिक गर्नुहोला ।