आफ्नै जन्मभूमिबाट राजेश हमाल आफ्नो भाई र दिदिको साथमा पहिलो पटक मिडियामा, शिवरात्रीमा आफ्नो पुर्खेउली घर पुगे र गरे यस्तो पुण्य काम (भिडियो)

काठमाडौँ । महानायक राजेश हमाल यति बेला आफ्नो पुर्खेउली घर पुग्नु भएको छ । उहा त्यहा वास्तवमा एउटा पुण्य काम गर्न पुगेका हुन् । हमाल परिवारको जग्गा र सम्पूर्ण निर्माण खर्चमा शिव मन्दिर बन्दै छ । शिवरात्री कै दिन उक्त मन्दिरको शिलान्यास गर्नु भएको छ ।

उक्त शुभअवसरमा आर्टिस्टखबरले हमाल परिवारसंग गरेको कुराकानी हेर्नुहोस :