भारतमा बहुचर्चित यी ११ सेल्फी जुन भारतीय हरुले मात्र लिन जानेका छन (फोटो सहित)


काठमाडौँ । सेल्फी भन्ने शव्द स्मार्टफोनको बिकाश हुनु भन्दा अगाडी सुनिदैन थियो । तर जब प्रबिधिको बिकाश हुदै गयो मानिसहरुको हात हातमा स्मार्टफोन थाल्यो । पहिले पहिले फोटो खिच्न लाई क्यामेरा नै चाहिन्थ्यो तर हिजो आज अत्यधिक फोटो मोबाइलबाट नै खिचिन्छ । फोटो आफुले आफ्नै अथवा आफै तिर खिच्नु लाई नै सेल्फी भनेर बुझिन्छ । हुनत Selfie भन्ने शब्दलाई Oxford Word Dictionary मा समेत समावेस नगरिएको हैन तर मान्छे हरु आजभोली सेल्फी धेरै रुचाउन थालेका छन ।

साथी भाई जमघट हुदा होस् या कुनै कार्यक्रममा हो सेल्फी खिचिन्छ । त्यति मात्र हैन अझ बढी त एक्लै हुदा आफ्नो सेल्फी खिचिन्छ । यस्तै सेल्फी खिच्ने क्रममा केहि भारतीय मानिसहरुले अचम्मै गरेको भेटिएको छ । सामाजिक संजालमा भाइरल गरिएका केहि उटपट्याङ सेल्फीहरु तल हेर्नुहोस :

१. यी दाइलाइ आफ्नो बच्चाको सुरक्षा भन्दा सेल्फी लिउन महत्वपूर्ण मान्छे छन क्या हो ? बच्चालाई खुट्टाले चय्पेरा भएपनि जसो तसो सेल्फीको पोजमा देखिन्छन ।

२. सेल्फी लिउन जानेकै छु भन्दै ए बाबा जहाँ पायो त्यैको सेल्फी लिउन त भएन नि ? अब कसैले आफ्नै सौचालाई लाई पृष्ठभुमि बनाएर सेल्फी लिउला त ?

३. यी मित्रले सेल्फीको परिभाषा २०१३ मा ऑक्सफोर्ड दर्ता भए अनुरुपको सेल्फी हैन आफ्नै परिभाषा अनुसारको सेल्फी खिचेको छन अब यसलाई सेल्फीनै भन्ने होला हैन ?

४. कहिले कहिँ कामै नलाग्ने साथीहरु सेल्फी खिच्न काम लाग्छन भनेको यहि हो ! तपाई आफ्नो काम नलाग्ने साथी तर यसरि सेल्फी खिच्न खप्पिसलाइ ट्याग गर्न सक्नु हुन्छ ।

५. विश्वमा धेरै एङगल बाट फोटो खिचेको देखियो देखाइयो होला तर यस्तो खतरनाक चाकबाट हेर्दा नाक देखिने एङगल कहिलै देखेको पनि थिएन देख्नपनि नपरोस ।

६. दुर्घटना हुँदा मान्छेहरुलाई सहयोग गर्नु सहयोग नगरे दुख: व्यक्त गर्नु त ठिकै हो तर यसरि सेल्फी ? हैट यो समाजमा अपच्य हो यार ! यस्तो कसैले नगरौं है ।

७. यिनलाई देखेर अचम्मै लग्यो “हैन यी बुढा मान्छे मर्दा खुसि छन् कि दु:खि” ? अनुहार हेर्दा न खुसि देखिन्चन न दुखी ? यिनी सेल्फी लिउन मात्र त्यहाँ उपस्थित भएको जस्तो देखिन्छ।

८. शर्प संग सेल्फी ? हनिमुन पनि शर्प संगै मनाउनु नि यस्ता जीवित प्राणी हरुले त ।

९. सेल्फी त लियो मित्रले तर सामजिक संजालमा क्याप्सन के लेखेर अपलोड गर्यो होला ? यसले लेख्न सक्ने क्याप्सन तपाई भन्नु त ?

१०. नेपाली भाषामा यस सेल्फीको क्याप्सन लेख्नु पर्दा “आमा मर्दै गर्दा रोएको अवस्था” ! यो त अत्ति भयो यार यस्तो अवस्थामा कसले सेल्फी क्लिक गर्न सक्छ ? Seriously यस्ता सन्तानलाइ त मृत आत्माले सताउन पनि सक्छ ।

११. पहाडको दिलमा डर लाग्दो सेल्फी, जहा सानो गल्तिले सेल्फी खिच्ने चक्करमा ज्यान पनि जान सक्छ

 

प्रतिक्रिया दिनुहोस
Advertisement