शिवरात्री कै दिन खरोवक्ता भएका नेता आङकाजी शेर्पाले गरे सरकारलाई १२ गम्भीर प्रश्न
शिव र शिवरात्रीले उब्जाएका गम्भीर प्रश्नहरु !
(१) गोरुको मासु खाने आदिवासीलाई जेल हाल्न सक्ने सरकारले ……
(२) शिवरात्रीमा ऐन कानुनले बन्देज गरेको गाँज भाँग धतुरो सेवन गर्ने जोगीहरुलाई किन जेल हाल्दैन ?
(३) आफ्नै छोरा गणेशको टाँउका काटेर हातीको टाँउक जोड्ने पिता शिवलाई कसरी देवताको रुपमा पूजा गरियो ?
(४) शिवको लिङ्ग ढोगेर शिव जस्तै बर पाउँ भनेर युवतीहरु आर्शिवाद माग्छन् तर …….
(५) तर पार्वतीकाे योनीलाई ढोगेर पर्वती जस्तै बधु पाउँ भनेर युवकहरु आर्शिवाद किन माग्दैन ?
(६) कारोडौ रुपैया भत्ता दिएर हजारौ भारतीय जोगीहरुलाई शिवरात्रीमा किन ल्याउछन् ? के नेपालमा नेपाली जोगी छैनन् र ?
(७) गाँज भाङ धतुरो सेवन गर्ने शिवबाट अहिलेका युवाहरुले कस्ताे नैतिक शिक्षा हासिल गर्ला ?
(८) दिउसो मनाउने शिवकाे धार्मिक पर्वलाई किन शिव “ रात्री “ भनेको होला ?
(९) शिवको लिङ्गा र पार्वतिकाे याेनी भएको मन्दीरको नाम शिव पार्वती मन्दीर हुनु पर्ने तर किन “ पशुपतिनाथ “ वा “ अर्थात पशुकाे मन्दीर भनेर नाम किन राखेकाे हाेला ?
(१०) पशुपति मन्दीर भित्र साँढे गोरुको मुर्ति राख्नुको मुख्य कारण के के हुन ?
(११) फ़िल्ममा हिरोइनले अङ्ग प्रदर्शन गरेके फिल्ममा प्रतिबन्ध लगाउने सरकारले …….
(१२) शिवरात्रीमा लिङ्ग प्रदर्शन गर्ने भारतीय जोगीहरुमाथी किन प्रतिबन्ध लगाउन सक्दैन ?
