एउटा सर्प देखेर समाउन गएका व्यक्ति फसे सर्प नै सर्प भित्र ! (भिडियो सहित)

काठमाडौ, १७ पुस । अहिले सामाजिक संजालमा सर्प नै सर्पको एक भिडियो भाइरल भएको छ । जसलाई हेर्दा जो कोहीको पनि आङ सिरिङ हुन्छन् । उक्त भिडियो अमेरिकाको टेक्सासमा घटेको घटनाको बारेमा रहेको उल्लेख गरिएको छ ।

अमेरिकाको टेक्सासमा एउटा व्यक्तिले आफ्नो घरको नजिकै एउटा सर्प देखेपछि त्यसलाई समाउनको लागी पछ्यादै जादा यति धेरै सर्प भेटेका थिए कि त्यो देखेर उनि दङ्ग भए । यसलाई भिडियो गरेर हेर्दा ३६ वटा भन्दा धेरै विषालु रेटलस्नेकहरु उनको घर नजिकैको शेड भित्र बसिरहेको अवस्थामा भेटेका थिए ।

हेर्नुहोस् उक्त भिडियो :