उता कृष्णको खुट्टा जोडियो यता बुवाको २ हात जलेर दर्दनाक अवस्था, ओमनमा बेचिएपछि छोरीको पनि यस्तो हाल

काठमाडौ । पछिल्लो समय कृष्ण वली एकदमै भाइरल भाको थिए कारण थियो उनको अवस्था र उनको र उनकी जिबनसाथीको माया प्रेम जस्ले सामाजिक सन्जालमा तहल्का पिट्यो । अहिले फेरी अर्को यस्तै घटना बाहिर आको छ, उतm घटना हो कास्की घर भई दाङ बस्ने राम बहादुर बिकको ।

उनको दुईवटा हात छैनन, कारण हो करेन्ट र उनकी छोरी उनको उपचार गर्न भनी ओमान जादा बाटैमा दलालले बेचेपछि झन बिजोग भयो । त्यसपछि उनको बिदेशमा गाडीमा परी एक्सीडेन्ट भयो जस्ले गर्दा उनको शरीरका  अ·ले पनि काम गर्दैनन राम्रोस“ग । उनलाई हिडन बस्न पनि गाह्रो हुन्छ, हामीले यो भिडियो बनाउदा आशुनै आयो तपाईको मन कति कठोर छ त ? हेरौ यो दर्दनाक भिडियो ।