सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ सुनचाँदीको मुल्य

काठमाडौँ,१७ पुष । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

सोमबार प्रतितोला ५९ हजार ५ सय रुपैयामा किनबेच भएको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्य (५९ हजार ७ सय रुपैया) मा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ४ सय रुपैंयामा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि कुनै परिवर्तन आएको छैन ।सोमबार प्रतितोला ७ सय ३५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्य (७ सय ४५ रुपैया) मा कायम रहेको महासंघले जनाएको छ ।