सभ्रान्त भरतमोहनको उपचार खर्च राज्यले व्यहोर्नु गरिबप्रतिको मजाक हो : डा सुरेन्द्र केसी (भिडियो)

काठमाडौँ । प्राध्यापक डा. सुरेन्द्र केसी एक निडर र खरो विचार राख्ने व्यक्ति भनेर चिनिन्छन । उहाले ब्यक्त गर्ने अभिव्यक्तिहरु सर्बसाधारणको अभिव्यक्ति जस्तो लाग्ने गर्दछ । देशको राजनीति राइट मेन राइट प्लेस नभएको त्यसै गरी रिवार्ड र पनिसमेन्टको ब्यबस्था नभएकै कारण देश गरिब भएको उहाको बुझाइ छ । दशकौ प्राध्यापन पेसामा रहेका उनले कम्युनिजममा विद्यावारिधी गरेका हुन् ।

पछिल्लो पटक डा. केसीले मन्त्रि रबिन्द्र केसी लगायत चढेको हेलिकप्टर दुर्घटना र स्वर्गीय उपप्रधानमन्त्री भरत मोहन अधिकारीका बारेमा आफ्नो विचार राखेका छन । अन्तर्वार्ताको क्रममा मन्त्रि भरतमोहन अधिकारीको उपचारार्थ सरकारले खर्च बेहोर्नु लज्जास्पद भनेका छन ।

देशको राजनीतिलाई नजिकबाट बुझेका उनै प्राध्यापक केसीसंग पछिल्लो समय गरिएको कुराकानी हेर्नुहोस :