नायिका निरुता सिंहको प्रेम, सेक्स र रोमान्सको यसरी भयो खुलासा (भिडियो हेर्नुहोस)

काठमाडौँ । अभिनेत्री निरुता सिंह बर्षौ पछि पुन: नेपाली फिल्म इन्डस्ट्रीमा फर्किएकी छिन । निक्कै ब्यस्त रहदा रहदै पनि एकाएक गायव भएकी निरुता वास्तवमा मुम्बईमा बसेकी थिइन ।

प्राईम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा पत्रकार ऋषि धमलासंग कुरा गर्दै निरुता सिंहले भन्छिन – नेपालमा राम्रो फिल्म बन्न छोडे पछी म अभिनयमा ब्रेक लगाएको थिए ।

दश वर्षको ग्याप पछी निरुता सिंहलाई चलचित्र ‘दाल भात तरकारी’ मा मह जोडी र किरण केसीले पुन: नेपाली चलचित्रमा फर्काएका हुन् । त्यसपछि उनले अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ को एउटा गितमा पनि अभिनय गरेकी छन ।

उनि यत्तिका समय चलचित्रबाट पलायन भएकी उनै निरुता सिंहसंग गरिएको कुराकानी हेर्नुहोस :