माइतीलेनै वरिपरि गार्ड राखेर यस्तोसम्म गरेका रहेछन पूजालाई, प्रदिप र दिदीले खुलाए नयाँ रहस्य

काठमाडौ“। प्रदीप पाठक जो एकदमै चर्चित बनेका छन अहिले । उनी चर्चित बन्नुको कारण हो एउटा सर्ट मुभी जुन आफनै बास्तबिक कथामा उनलेनै कथा लेखी सिर्जना र अभिनयसमेत गरेका थिए । जो एकदमै भाइरल र ट्रेन्डिङमा समेत परेको थियो । जस्को कथा एकदमै सत्य र बास्तबिक हो जुन उनको आफनै जिबनकथा पनि हो । उनी अपाङग भएकै कारण उनलाई उनकी श्रीमतीले छाडेर गएकी थिईन तर उनी जाने बितिकै फेरी फर्किएर आएकी थिईन र अहिले पनि उनी दुबैजना प्रदिपको दिदीकोमा स“गै बसेका छन । त्यही क्रममा हामीले उनको दिदी श्रीमान श्रीमतीस“ग कुरा गर्यौ जसबारे हामीले बास्तबिकता बुझदा छोडनुको कारण अर्कै र ससुरालीको यस्तो दबाब रहेछ । भिडियो हेर्नुहोस :