प्रहरी र बडीगार्डले सुरक्षा दिन नसकेपछि हलबाट भागे अनमोल, युवतीहरुको रुवाबासी (भिडियो हेर्नुहोस)


काठमाडौँ । यो बर्षकै प्रतिक्षित चलचित्र ‘क्याप्टेन’हिजो बाट रिलिज भएका छन् । देशभरका हलमा रिलिज भएका यो चलचित्रले लामो समयदेखि चलचित्रको व्यापारमा लाग्दै आएको खडेरी चिर्ने आशा गरिएको छ ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्र ‘क्याप्टेन’लाई भूवन केसीले निर्माण गरेका हुन् । चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रले एउटा गाउँको यूवकको फुटबल खेलेर गोल्ड मेडल जित्ने सपनालाई देखाएको छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
Advertisement