अजीवको जुक्ति ! हेलमेट नपाएपछि यी युवतीले टाउकोमा लगाइन् राइसकुकर !!


काठमाडौं, ६ फागुन । सिंगापुरको एक ब्यस्त सडकमा मोटरसाइकलको पछाडी बासेकी एक युवतीले हेलमेट नपाएपछि राइसकुकर टाउकोमा लगाएको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

प्रायजसो मानिसहरू हेल्मेट नलगाइकन मोटरसाइकल वा स्कूटर चढ्न रमाउँछन् । तर यी युवतीले भने हेल्मेटको ठाउँमा राइस कूकर राखेपछि त्यो फोटो भाइरल भएको हो ।

यो तस्वीर मंगलवार फेसबूकमा अप्लोड गरिएको हो । फोटोले लाखभन्दा बढी लाइक पाइसकेको छ र ८६६ शेयर भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement