स्तन ठूलो भएकै कारण आजकल फुर्सदिली छिन् यी नायिका ! (तस्वीरसहित)


काठमाडौं, ६ फागुन । अमेरिकी मोडल एमिली रटजकोस्की रबिन थिकको विवादित भिडियो ट्रेक ब्लर्ड लाइन्समा नृत्य गरेपछि चर्चामा आएकी थिइन् । उनै एमिलीले केही समयअघि निकै अनौठो बयान दिएकी थिइन् । उनले भनेकी थिइन्, मेरो सेक्सी इमेजका कारण अन्य महिलाले मसँग काम गर्न मान्दैनन् ।

एमिलीले हार्पर्स बाजार अष्ट्रेलियासँग यतिबेला आफूसँग कुनै काम नभएको बताएकी छिन् । आफू अत्यधिक सेक्सी भएका कारण आफूसँग काम नभएको उनको धारणा छ । यो महिला विरोधी सोचजस्तै भएको एमिलीले बताएकी छिन् । उनले भनिन्, ‘मानिसहरु मसँग काम गर्न चाहँदैनन् किनभने मेरो स्तन निकै ठूलो छ ।’ एमिलीले भनिन्, ‘मेरो स्तनसँग के समस्या छ ? यो महिलाको शरिरको एउटा सुन्दर हिस्सा हो जसका कारण हामी खुसी हुनुपर्छ । यसको पर्वाह कसले गर्छ ? स्तन निकै ठूलो वा सानो भएको विषयलाई किन बहस बनाउनुपर्यो ?’

एमिली ‘गन गर्ल’ र ‘आन्टुराश’ फिल्ममा पनि देखिएकी थिइन् । उनी हलिउडमा करियर बनाउन चाहन्छिन् तर आफ्नो स्वरुपको आधारमा होइन । एमिलीका अनुसार उनीबारे जति पनि प्रोफाइल लेखियो ती सबैमा उनी निक्कै सेक्सी भएको बताइएको छ ।

आफूलाई सेक्स सिम्बोलको रुपमा पेश गरिएको उनको धारणा छ । पछिल्लो वर्ष एमिलीको नग्न तस्बिर उनको अनुमती बिना सार्वजनिक भएको थियो ।

सेक्सी एमिलीका हट तस्वीरहरु हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Advertisement