कान्छी श्रीमती र साना छोरासँग शिब श्रेष्ठ पहिलो पटक मिडियामा, जेठी श्रीमतीसँगको सम्बन्धबारे सोध्दा यसरी तर्किए उनि ! (भिडियो रिपोर्ट)


काठमाडौँ, ६ फागुन । नेपाली चलचित्र जगतमा एक ताका एक छत्र राज गर्न सफल नायक हुन् शिब श्रेष्ठ । बिचमा केहि समय नेपाली फिल्म इन्डष्ट्रिबाट टाढा रहे पनि पुन उनि यहिँ फर्किएका छन् ।

उनै शिव श्रेष्ठ हालैमात्र आफ्नी दोस्री पत्नी र सानो छोराकासाथ नायिका वर्षा राउतको म्यारिज सेरेमोनीमा पुगेका थिए । शिव श्रेष्ठकी श्रीमती र उनका छोराको जुन जोडी देखिएको थियो त्यो जोडी निकै आकर्षक पनि देखिएको थियो ।

सोही समयमा एक पत्रकारले नायक शिव श्रेष्ठलाई विशेषगरी आफ्नो घरपरिवारको बारेमा अझ भनुँ भने उनको वैवाहिक जीवन कस्तो भइरहेको छ भनेर केही बताउन आग्रह समेत गरेका थिए । तर, नायक श्रेष्ठले निकै चतुर्याई पूर्वक जवाफ दिएका छन् ।

थप जानकारीका लागि हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement