आज सोमबार अमेरिकी डलर सहित सबै देशको मूल्य बढ्यो, कुन देशको कति ? (सुचिसहित)


काठमाडौँ, ६ फागुन । आज सोमबार पनि नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै यूके पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ ३५ पैसा छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८१ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रि दर ८१ रुपैयाँ ६६ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ११ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तालिकामा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement