पशुपति शर्माको गीत हटाएपछि माइतीघरमा उर्लियो जनसागर, सरकारबिरुद्ध जंगिदै ‘लुट्न सके लुट’ गीतमै छमछमी नाचे (भिडियो)


काठमाडौँ । सामाजिक सञ्जालमा आबद्ध स्वतन्त्र युवाहरू ले पशुपति सर्माको गीतलाई लिएर सरकार निकट पार्टीका कार्यकर्ता ले धम्की र दबाब दिएर गीत मा प्रतिबन्ध गरेको भन्दै त्यसको चर्को आलोचना र बिरोध गरेका छ्न । माइती घर मण्डलामा आयोजित कारेक्रममा विवेक सिल नेपालका कार्यकर्ता को बाक्लो उपस्थित रहेको कार्यक्रम मा कम्युनिस्ट सरकार कि पन्चायतको निरन्तरता भनेर लेखिएको प्लेकार्ड बोकेर र फेटा ओडेर प्रदर्सन गरेका थिए ।

उक्त कार्यक्रम मा सहभागीता जनाइ रहेका विवेक सिल नेपाल का प्रवक्ता मिलन पाण्डेले सरकार वाक स्वतन्त्रताको बिरुद्ध लागेको भन्दै गीतले मुलुकको वास्तविकता र जनता को आवाज अभिब्यक्त भएको र त्यो व्यंग्यात्मक गीत भनेर उल्लेख भएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement