‘आँखैमा गाजल’ भन्दै अपेक्षा बस्यालसँग गैरेको रोमान्स (भिडियो सहित)


काठमाडाैं, ५ फागुन । लोक दोहोरी गायक कस्तुप गैरेले दोहीरी गीत संग्रह ‘आँखैमा गाजल’सार्बजनिक गरेका छन् ।

रोजगारीका लागि दक्षिण कोरियामा रहेका गैरेले गायीका देवी घर्ती र आफ्नै आवाजमा रहेको गीत ‘आँखैमा गाजल’सार्बजनिक गरेका हुन् ।

लय तथा शब्द रविन्द्र लामिछानेको रहेको गीतमा गायक गैरे र अपेक्षा बस्यालले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Advertisement