कक्षा ८ को परिक्षा चैत ३ गतेदेखि संचालन हुने ! (तालिका सहित)


काठमाडौँ , ५ फागुन । काठमाडौँ महानगरमा कक्षा ८ को परिक्षा आगामी चैत ३ गतेदेखि संचालन हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाले आईतबार एक सूचना जारी गरि आधारभूत तह (कक्षा ८) को परिक्षा चैत ३ गतेदेखि १२ गते सम्म हुने जानकारी गराएको हो ।

महानगरस्तरीय आधारभुत तह उतिर्ण परिक्षा व्यवस्थापन समितिको बैठकले चैत ३ गते आईतबार अंग्रेजी विषयको परिक्षाबाट सुरु गरि १२ गतेसम्म चलाउने निर्णय सहित तालिका सार्वजनिक गरेको छ ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement