फेरी बढ्यो डलरको मूल्य, कति पुग्यो ? (सूचीमा हेर्नुहोस्)


काठमाडौँ, ५ फागुन । आज आईतबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै यूके पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ८० पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ ५७ पैसा छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८० रुपैयाँ ८२ पैसा रहेको छ भने बिकि दर ८१ रुपैयाँ २४ पैसा रहेको छ ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ११ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तालिकामा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement