१४ बर्षको उमेरमा गाइ चराउन जादा यौनसम्पर्क भयो, खुल्लम खुल्ला कहिल्यै गरिन, केटाहरु देख्नै हुदैनथ्यो – मुस्कान डाँगीको अन्तरबार्ता


काठमाडौ । पछिललो केही समयदेखि नेपालमा पनि महिला र पुरुष दुबै हुन भन्ने नजरले हेर्न मात्र हैन यस्को बिकाश पनि हुदै छ भन्दा कुनै फरक नपर्ला तर अझैपनि तेस्रो लिङ्गीहरुलाई हेर्ने नजर अझैपनि परिबर्तन हुन सकेको छैन । अझैपनि तेस्रो लिङगीहरलाई समाजले राम्रोस“ग पचाउन सकेको छैन तैपनि नेपालमा आफूलाई अधिकार राम्रोस“ग पाउन नसकेपनि राम्रै तरिकाले जिउन चाही पाएका छन भन्दा कुनै फरक नपर्ला ।

यस्तै अहिले हामीले यहा“ कुरा गर्न लागेकी महिला हुन  अर्थात तेस्रो लिङगी हुन मुस्कान डागी जो यौनको बिषयमा यसरी खुलेकी छिन, हेरौ यो भिडियो।

प्रतिक्रिया दिनुहोस
Advertisement