पलकाे घर जाँदा बुवाबाट फुत्कियाे गाेप्य कुरा, बुहारीका लागि हल बनाउनु पर्ने (भिडियो)


काठमाडौँ । यतिबेला हामी नेपाली सिने क्षेत्रका हट केट नायक पल शाहाकाे घर दाङ्ग राम्पुर जाँदै छाै । नेपाली सिने श्रेत्रमा झन्डै झन्डै एललाैटि राज गरीरहेका पुर्ण बिक्रम शाहा काे बाल्यकाल र मा बि तह सम्मकाे अध्ययन पनि त्यही भएकाे हाे । हेर्नुहोस उनको घर नजिकै उनी पढेको विध्यालय छ ।

उन्काे घर खाेज्दै जाँदा यस्ताे थियाे बाटाे, हिलाम्मे र चिप्ले सडक तर मन भने कति बेला पुगिन्छ भन्ने औधि प्रतिक्षामा थियाे । राज घरानाकाे परीवारसंग जाेडीएकाे हुनाले उनलाई गाँउमा राजा भनेर चिनिदाे रहेछ । घरमा मात्र पलका बुवा बस्नुहुदाे रहेछ । नजिकै चिया पसलमा हुनुहुन्थयाे, हामिले बाेलाईम । झट्ट हेर्दा पल झै देखिने तर अलि माेटाे र एकदम मिजाईसिलाे स्वभावकाे हुनुहुदाेरहेछ । छाेरालाई मेजर बनाउने चाहाना भएपनी नायक भएकाे देख्दा मन खुशी र सन्तुष्टि छ भन्दैहुनुहुन्थयाे ।

पहिलाे चलचित्र नाई नभन्नुल ४ मा छाेरालाई गाेली लाग्दा मेराे आँखाबाट बआँ खस्याे भन्दै सुनाउनुभयाे । बुहारीकाे कुरा गर्दा आँचल राम्राे लाग्छ, छाेराले जस्लाई मन पराउँछ म बुहारी भन्छु पनि भन्नुभयाे । आउनुहोस अब एकैछिन पल शाहको बुवा सङ गरिएको रमाईलाे कुराकानि हेरौ ।

प्रतिक्रिया दिनुहोस
Advertisement