रवि लामिछानेका दाई संचारकर्मी हरिशरण लामिछाने आए मिडियामा, रविको बारे गरे विषेश खुलाशा, भाईको विहेको विषयमा यसो भने (भिडियो)


काठमाण्डौ । वरिष्ठ संचारकर्मी हरिशरण लामिछानेका भाई हुन अहिलेका चर्चित संचारकर्मी रवि लामिछाने । विगत ३० वर्ष देखि रेडियो नेपाल लगायतका विभिन्न ठाउँमा काम गरिरहेका हरिशरणले मेनमिडिया समक्ष विषेश अन्तर्वाता दिएका छन् । जस्मा उनले भाई रविको वारेमा विभिन्न कुराको खुलाशा गरेका छन् ।

साथै रविको विहेको बारेमा पनि शुभकामना व्यक्त गरेका छन् । दाई हरिशरणर्क बाटो पछ्याउँदै रवि मिडियाका लागेका थिए । हरिशारणको आवाजको अहिले पनि लाखौँ फ्यान रहेकाछन् । यो विषिे अन्तर्वाता हेर्नुस ।

प्रतिक्रिया दिनुहोस
Advertisement