बिष्णु माझीको जस्तै स्वर भएकी धना परियार र चर्चित गायकबीच खतरा दोहोरी, अन्तरबार्तामै भयो भनाभन


काठमाडौँ | सानै उमेरमा जलेर अंगभङ्ग भएकी धना परियार केही समय अगाडीबाट एका एक मिडियामा आइन । दैलेख जिल्लामा जन्मिएकी धना यसरी एका एक मिडियामा भाइरल हुनुको रहस्य हो उनको आवाजको जादुले । हाल काठमाण्डौमा रहेकी उनको सम्पूर्ण शरिर आगोले जलेर अंग भंग भएपनी उनको आवाज भने निकै राम्रो छ । धेरै त उनको आवाज सुन्दा भाबुक नै हुने गर्दछन । अझ धेरैले त उनको आवाजलाई पछिल्लो समयकि निकै चर्चित गायीका विष्णु माझी संग तुलना समेत गरेका छन ।

उनको भिडियो हेरेपछी विभिन्न व्यक्तिहरुले सहयोग समेत गरिरहेका छन । छोटो समयमा नै करिव ८ वटा गीतमा धना परियारले आवाज दिइसकेकी छन ।

भाइरल धना परियारलाई किन यस्तो भने गाउलेले ? अनि विष्णुलाई पनि किन यस्तो भनिन ।

प्रतिक्रिया दिनुहोस
Advertisement