यी ५ कारण महिला र पुरुष अलग बस्न सक्दैनन् !


१ सुरक्षा एक महत्वपूर्ण कारण हो । जस कारण महिला र पुरुषलाई एक अर्काको आवश्यकता पर्छ । परन्तु दुवै जनाको लागि सुरक्षाको कारण अलग अलग हुनसक्छ ।

२. शारीरिक सन्तुष्टि तथा परिवारलाई अगाडि बढाउनका लागि पनि महिला र पुरुष दुवैलाई एकअर्का प्रति निर्भर हुनुपर्छ । यो पनि एक महत्वपूर्ण कारण हो महिला–पुरुष एकअर्काप्रति टाढा रहन नसक्ने ।

३. भावनात्मक सहयोग तथा मनोबलको लागि पनि दुवैले एकअर्काको आवश्यक ठान्छन् । सबैलाई एक यस्तो जीवन साथिको आवश्यक पर्छ जसले आफ्नो मनको कुरा बुझिदियोस् । मनको कुरा बुझ्ने जीवन साथीको आवश्यकता महत्वपूर्ण हुन्छ ।

४. चाहे महिला होस् या पुरुष, दुवैलाई सल्लाह गर्ने मानिसको आवश्यक पर्छ । यसका लागि अनिवार्य एक जीवन साथी आवश्यक पर्छ । यस कारण महिला र पुरुषले एकअर्काको आवश्यक ठान्छन् ।

५. महिलामा केही यस्ता गुण हुन्छ जो पुरुषमा हुँदैन तथा पुरुषमा जुन खुबी हुन्छ त्यो महिलामा हुँदैन । यसर्थ दुवै एकअर्कासँग जीवन बिताउन चाहन्छन् र आवश्यक ठान्छन् । यी फरक फरक गुण र खुबी भएकाहरुको मिलनबाटै जीवन विताउँछन् र पूर्ण बनाउँछन् ।@मिडिया एनपी, काठमाडौं । जुन सुकै वर्ग वा समुदायका पुरुषलाई आफ्नो जीवनमा एक महिलाको आवश्यक पर्छ । यसरी नै महिलालाई पनि एक पुरुष जीवन साथीको रुपमा आवश्यक हुन्छ । भलै यी दुवै जतिसुकै आत्मनिर्भर किन नहुन तर कुनै न कुनै मोड यानी कि अवस्थामा एकअर्काको आवश्यकता पर्छ नै । एक अर्काको अभावमा जीवन चलाउन मुश्किल पर्ने गर्छ । आखिरी किन एक महिलालाई एक पुरुष वा एक पुरुषलाई एक महिला किन आवश्यक पर्छ त ? यसमा यही कारण रहेको केही विभिन्न अध्ययनले देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सोही अनुसार निम्न पाँच कारण :

१ सुरक्षा एक महत्वपूर्ण कारण हो । जस कारण महिला र पुरुषलाई एक अर्काको आवश्यकता पर्छ । परन्तु दुवै जनाको लागि सुरक्षाको कारण अलग अलग हुनसक्छ ।

२. शारीरिक सन्तुष्टि तथा परिवारलाई अगाडि बढाउनका लागि पनि महिला र पुरुष दुवैलाई एकअर्का प्रति निर्भर हुनुपर्छ । यो पनि एक महत्वपूर्ण कारण हो महिला–पुरुष एकअर्काप्रति टाढा रहन नसक्ने ।

३. भावनात्मक सहयोग तथा मनोबलको लागि पनि दुवैले एकअर्काको आवश्यक ठान्छन् । सबैलाई एक यस्तो जीवन साथिको आवश्यक पर्छ जसले आफ्नो मनको कुरा बुझिदियोस् । मनको कुरा बुझ्ने जीवन साथीको आवश्यकता महत्वपूर्ण हुन्छ ।

४. चाहे महिला होस् या पुरुष, दुवैलाई सल्लाह गर्ने मानिसको आवश्यक पर्छ । यसका लागि अनिवार्य एक जीवन साथी आवश्यक पर्छ । यस कारण महिला र पुरुषले एकअर्काको आवश्यक ठान्छन् ।

५. महिलामा केही यस्ता गुण हुन्छ जो पुरुषमा हुँदैन तथा पुरुषमा जुन खुबी हुन्छ त्यो महिलामा हुँदैन । यसर्थ दुवै एकअर्कासँग जीवन बिताउन चाहन्छन् र आवश्यक ठान्छन् । यी फरक फरक गुण र खुबी भएकाहरुको मिलनबाटै जीवन विताउँछन् र पूर्ण बनाउँछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement