सिलिन्डरको माथिल्लो भागमा लेखेको कोडको अर्थ के हुन्छ? आफुले बुझौ र अरुलाइ नि बुझाउ


LPG सिलिन्डरको माथिल्लो भागमा लेखेको कोडको अर्थ के हुन्छ? आफुले बुझौ र अरुलाइ नि बुझाउ, अरूलाइ पनि जानकारी शेयर गरौ

हामीले प्रयोग गर्ने LPG सिलिन्डरको माथिल्लो भागमा लेखेको A-D सम्मको कोड र अङ्क जस्तो A16, B14 लेखेको हन्छ। यो Expiry Date हो, यसबारे थप जानौं।

A=(January to March)

B=(April to June)

C=(July to September)

D=(October to December)

अंक 12, 13, 14, 15 इत्यादिले सिलिन्डरको Expiry Date जनाउँदछ । जस्तो,

12=2012 AD

13=2013 AD

यदि तपाइको सिलिन्डरको माथिल्लो भागमा A16 छ भने त्यसको Expiry Date सन 2016 March सम्म, B18 छ भने सन 2018 June सम्म प्रयोग गर्नु भन्ने जानकारी हो।

अाफूले प्रयोग गरेकाे सिलिन्डरको म्याद जानौ।म्याद नाघेका सिलिन्डर प्रयोग नगरौं, अरूलाइ पनि जानकारी शेयर गरौ ।

प्रतिक्रिया दिनुहोस
Advertisement