बिचित्रको रसिया, हेर्नुहोस यस्तो उपद्रो जुन रसियामा मात्र देख्न पाइन्छ (फोटो फिचर)
रसिया संसारकै ठूलो देश मात्र हैन खतरनाक आर्मी भएको देश पनि हो । जुन देशसंग मात्र अमेरिकाले हत्तपत्त जोरी खोज्दैन । यो देश धेरै कुुराहरुले संसारमा चिनिन्छ । त्यसमध्ये रसियाको भोड्का रक्सी संसारमै लोकप्रिय छ । त्योे बाहेक रसिया कला, संस्कृति र आर्किटेक्चरको लागि पनि उत्तिकै लोकप्रिय मानिन्छ ।
संसारका नौला घटनाहरु पनि रसियामा नै छन् । विभिन्न नौला र रोचक संस्कृतिका कारण मानिसहरु उपद्रो काम गरिरहेको यहाँ देख्न सकिन्छ । त्यस्तै हामीले रसियाका केही उपद्रो कृयाकलापलाई तस्वीरमार्फत प्रस्तुत गरेका छौँ, जुन रसियामा मात्रै देख्न सकिन्छ ।