यस्तो छ कृष्ण वलीलाई करेन्ट लागेकाे ठाँउ, यसरी खाएकाे रहेछ हात र खुट्टा ज्यानमारा बिद्धुतले : प्रत्यक्षदर्शी यसो भन्छन (भिडियो)


काठमाडौँ । समााजिक संजाल मा कृतिम दुवै हात र एक खुट्टा जाेड्नका लागि आर्थिक अभियान चलेकाे छ कृष्ण वलीकाे जस्ले विद्धुत करेन्ट लागेर शरीरका अङ्ग गुमाएका थिए । कृष्णले आफुले के भएकाे भनि धेरै पटक मिडीयामा भने तर उनलाई प्रत्यक्ष देख्नेले के भन्छन् त त्याे मिडीयामा आएन । हामी भने कृष्णलाई करेन्ट लागेकाे ठाँउ दाङ्ग गई प्रत्यक्षदर्शीकाे भनाई लियाैं ।

एक आमा भन्छिन करेन्ट लागेर भुईमा झरेपछी के भगवान मलाई बचाउ पानि पानि भन्दै बाेलेका रहेछन् । दुवै हात शुकुटी झै सुकेकाे डढेकाे थियाे रे । बाँकि भिडीयाेमा ।

प्रतिक्रिया दिनुहोस
Advertisement