भेटिए चुप्पी डनका डुप्लीकेट (भिडियो)


काठमाडौँ। सामाजिक संजाल अनि युटुवहरुमा भाईरल बनेका मोरङ उर्लाबारीका यज्ञबहादुर कट्वालका दुरुस्त अनुहार भएका दुई व्यक्ति भेटिएका छन् । मोरङको विराटनगर घर भएका श्याम रावत र विजय रावतको अनुहार यज्ञबहादुर कट्वालसँग मिल्छ ।

आर्थिक अवस्था दयनिय भएका उनीहरु नातामा मामा भान्जा पर्दछन् । हास्य टेलिसिरियल मेरी बास्सैमा चुप्पी डन बनेर प्रस्तुत भएका पात्रलाई देख्दा अचम्मीत बनेको विजय रावतले बताए । उनीहरुबीच अनुहारको बनोटमा मात्रै नभएर स्वास्थ्यका समास्याहरु पनि उस्तै रहेका छन् । बाँकी भिडियोमा ।

प्रतिक्रिया दिनुहोस
Advertisement