यस्ती भइन भाइरल ‘तर्कारिवाली’ कुसुम, के गर्दैछिन हिजो आज ? जान्नुहोस (भिडियो)
काठमाडौं । केहि समय अगाडी सामाजिक सञ्जालमा ‘तरकारीवाली’ उपनामबाट चर्चित भएकी कुशुम श्रेष्ठ हिजोआज के गर्दै छिन् त ? के उनि अब सेलाएकी हुन् त। यहि कुरा बुझ्न नेपाल आजले कुशुमलाई अन्तर्वार्तामा बोलाएको छ ।
तरकारीको भारी बोकेको फोटो फोटोग्राफर रुपचन्द्र मर्हजनले खिचेर सामाजिक संजालमा राखेपछी उनि रातारात भाइरल भएकी थिइन । भाइरल मात्र हैन त्यहि मध्यमबाट उनले एउटा फिल्म नै खेल्न पाएकी थिइन । त्यो फिल्म हो लम्फु । भलई व्यापारिक हिसाबले फ्लप भए पनि उनले अभिनय भने गरेकी थिइन ।
पछिल्लो समय के गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा कुशुमले अब फेरी अर्को फिल्ममा अभिनय गर्न लागेको बताएकी छिन । हेर्नुहोस पुरा अन्तर्वार्त ।