नेपाल भर्सेस म्यानमार : हीरो गोल्डकप फुटबल फाइनल (लाईभ भिडीयो)
काठमाडौं । भारतमा हीरो गोल्डकप फुटबलको फाइनल अन्तर्गत अहिले नेपाल र म्यानमारबीच खेल भइरहेको छ । दोस्रो हाफको खेल भैरहदा म्यानमारले ३-१ गोल अन्तरले अग्रता लिएको छ। खेलको पहिलो हाफ एक एक गोलको बराबरीमा टुंगिगएको थियो।
निक्कै प्रतिष्पर्धात्मक खेल लाइभ हेर्नुहोस :