किन हाने भुवन केसीले महिला पत्रकारलाई अन्तर्वाता मै थप्पड, भएको थियो यस्तो (भिडियो)


काठमाण्डौ ।कलाकार भुवन केसीले नायक तथा आफ्नो छोरा अनमोल केसीको प्रतिस्पर्धी अरु कोही नभएर आँफै भएको बताएका छन् । भुवन केसीको निमार्णमा बनेको चलचित्र क्याप्टेनको कर्ली कर्ली कपाल बोलको गीत पनि आजै
रिलिज जस्मा नायीका निरुता सिंह संग अनमोल र भुवन दुबै जना नाचेका छन् ।

साथै भुवनले अन्तर्वाताको एक भागमा प्रशन सोध्ने पत्रकार निशा बजगाईलाई थप्पड पनि हानेका छन् । भिडियो हेर्नुस ।

प्रतिक्रिया दिनुहोस
Advertisement