अजीवको चाहाना : सम्मानित जागिर छोडेर सबैले छि :छि र दुर दुर गर्ने रोजिन यी युवतीले ! (तस्वीर सहित)


एजेन्सी, ३ फागुन । कर्पोरेट मार्केटिङमा प्रतिष्ठित जागिर छोडेर पोर्न स्टार बन्ने एक युवतीको नाम हो एलिक्स । जसले प्रतिष्ठित जागिर र राम्रो कमाइ छोडेर पोर्न स्टार बनिन् ।

पहिलेदेखि नै पार्नस्टार बन्ने चाहना रहेको बताउने एलिक्सले प्लेब्वाय म्यागेजिनमा फोटो सुट गरेदेखि नै त्यसप्रति चासो बढेको र जागिर छोडेर पोर्नस्टार बनेको बताएकी छन् । पोर्नस्टारहरु हट र सुन्दर हुने भएको थाहा पाएपछि आफु भित्र पनि त्यस्तै आकर्षण भएको मनमा लागेर आफ्नो इच्छा पुरा गर्न पोर्न स्टार बनेको उनको भनाइ छ ।

एलिक्सको यो निर्णयले उनको ब्वाइफ्रेण्ड निकै रिसाएको बताइएको छ । जबकी उनले पछाडीको बाटो नहेरी यस्तो निर्णय गरेकी थिइन् । परिवारमा कसैलाई नभनि क्यामगर्लमा जान थालेकी एलिक्सले पहिलो स्टेजमा नै राम्रो कमाइ गरेपछि कमाउनकै लागि उनले पूरै समय क्यामगर्ल साइटमा दिइन् । अहिले उनी विश्वकै चर्चित पोर्नस्टार मध्येमा एक बनेकी छन् ।

उनको हट तस्बिरहरु हेर्नुहोस् :

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement