संयुक्त सैन्य अभ्यासमा गराइयो यस्तो खतरनाक ट्रेनिङ : बिषालु सर्पको रगत समेत खानुपर्यो सेनाले ! (भिडियोसहित)


बैंकक, ३ फागुन । यतिबेला अमेरिकी सामुन्द्रिक सेना र थाइ सेनाको संयुक्त सैन्य अभ्यास बैङ्ककमा जारी छ ।

मंगलबार भएको संयुक्त सैन्य अभ्यास तालिममा २८ अन्य देशका सेनाले समेत सहभागिता जनाएका छन् ।

थाइल्याण्डको पहलमा भएको यो कार्यक्रममा मङ्गलबार कोब्रा गोल्ड नामक मिलिटरी एक्सरसाइज समेत सम्पन्न भएको छ । उक्त अभ्यासका दौरानमा जंगलमा अति विषम परिस्थिति सँग कसरी जुध्ने भन्ने बारे ट्रेनिङ दिइएको थियो ।

संयुक्त अभ्यासमा अमेरिकी ४५ सय सेनाका जवान सहभागि छन् । उनीहरूलाई जंगलमा बन्जर भुमी भएका बेला बिना पानी कसरी बच्ने भन्ने बारे समेत सिकाइएको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Advertisement