के तपाईलाई निन्द्रा लाग्दैन ? त्यसो भए यसो गर्नुहोस


मानिसलाई खाना जतिकै निन्द्रा पनि महत्वपूर्ण हुन्छ । तर कतिपय बेलुकी ओछ्यानमा गए पनि निन्द्रा पर्दैन ।

समयमा सुत्न सक्ने क्षमता, निदाउन सक्ने बानी र निदाएको समयमा निकै आनन्द महसुस गर्ने र बिहान उठ्दा निन्द्रा पुगेको प्रत्याभूमि गर्ने बानी विकास गर्न तपाईंले अपनाउने तरिकाले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।

कसैले आनन्द दायक निन्द्रा बिताएका हुन्छन् त कोही निदाउनकै लागि सङ्घर्ष गरेका हुन्छन् । तपाईँलाई राम्रो निन्द्रा लाग्दैन भने विभिन्न कारणत्यसका दोषी हुनसक्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement