पत्रकार रबि लामिछाने र निकिताको पहिलो अन्तर्वाता,कसरी भेट भयो सुरुवात देखि अहिलेसम्म …(भिडियो)


काठमाडौँ । संचारकर्मी रबि लामिछाने र उनका धर्म पत्नी निकिता पौडेलबीच विवाह बन्धनमा बाधिएपछि पहिलो पटकसंगै कुराकानी गरेका छन् ।

केहि दिन अघि कानुनी रुपमा विवाह बन्धनमा बाधिएका थिए । त्यसपछि धेरैले शुभकाना दिए भने कतिले आलोचना पनि गरे । चर्चित रेडियो कर्मी सबिना कार्कीको कार्यक्रम अनलाइनबाट प्रसारण हुने सब्सकाष्टमा गरेको कुराकानी सुन्नुहोस:

प्रतिक्रिया दिनुहोस
Advertisement