‘भ्यालेन्टाइन डे’लाई बेकारको भन्दै दिपक राज गिरिले लेखे यस्तो स्टाटस ! (स्टाटससहित)


काठमाडौँ, २ फागुन । आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’। यस दिनलाई दिन विश्वभर हजारौ प्रेमी जोडीहरु प्रेम साट्ने अर्थात् एकाआपसमा समर्पित हुने दिनको रुपमा चिनिन्छ । पश्चिमा मुलुकमा धुमधामसंग मनाइए यो पर्वलाई पछिल्लो समय नेपालमा पनि उत्सुकताकासाथ मनाउन थालिएको छ ।

विदेश हुँदै नेपाल छिरेको “भ्यालेन्टाइन डे” लाई पछिल्लो समय युवा-युवतीहरुले बडो महत्वको साथ मनाउने गरेका छन् । “भ्यालेन्टाइन डे” को समर्थन गर्ने एक तर्फ छन् भने “भ्यालेन्टाइन डे” मनाइनुमा कुनै “तुक” छैन भन्ने अर्को तर्फ छन् ।

यसै सन्दर्भमा नेपालका हाँस्य कलाकार दिपक राज गिरिले पनि “भ्यालेन्टाइन डे” बेकार भएको टिप्पणी गरेका छन् । फेसबुकमा स्ट्याटस अपडेट गर्दै उनले प्रेम गर्न भगवान कृष्णसँग सिक्नु पर्ने बताएका छन् ।

उनको स्टाटस जस्ताको त्यस्तै तल हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Advertisement