आफ्नै भान्जाद्वारा आमा सरह माइजु माथि बलात्कारको प्रयास, सनसनीपूर्ण कुराहरुको खुलासा गर्दै मिडियामा आइन माइजु (भिडियो सहित)


काठमाडौँ । सिन्धुली मा एक आफ्नै आमाजु दिदिका पति ,र उन्का छोरा साइनाले भिनाजु र भान्जा ले साइनामा बुहारी र आमा समानकि माइजू पर्ने बबिता बस्नेत माथी अमानवीय यौन दुर्व्यवहार सहित , क्रुर एवम निर्मम रुपमा हत्यायोजना सहित धारिलो हतियार प्रयोग गरि आक्रमण गरेको र स्थानिय प्रहरी का उच्च अधिकारी समेत अपराधी कै सम्रछ्यण मा लागेको रहस्य खुलेको छ ।

बिगत चार बर्स देखि मामा माइजू र ससुराली माथी दुर्ब्यहार गर्दै आएको भए पनि अत्याचार ले सिमा नाघेपछी पीडितहरु मिडियामा आए पछि एका एक अपराधहरु को खुलासा भएको छ । भान्जा अनिस थापा र उन्का बाबुले पीडित कल्पना बस्नेत र उन्का श्रीमान माथी आक्रमण गरि कल्पनाको टाउको फुटाएका छ्न भने उन्का श्रीमान को हात भाचिदिएका छ्न ।

सहोदर आफ्नै दिदी भिनाजु र भान्जाले कल्पना र उनका श्री मान को करोडौ मुल्यको सम्पती किर्ते गरि हडपेको र त्यस्का बिरुद्ध अदालत मा कल्पना र उनका श्रीमानले मुद्दा दायर गरेको र अदालत ले कल्पना र कल्पनाका श्री मान को पैत्रिक सम्पती उनिहरुकै मा फिर्ता हुनु पर्ने फैसला गरेपछी अदालत को फैसलाले स्वतह सासुलाइ झुक्याएर किर्ते गरि हडपेको सम्पती आफ्नै कायम गर्ने रणनीति अनुरुप दिदी भिनाजु र भान्जाले साइनामा एकमात्र भाइ बुहारी ,सालो मामा ,माइजू पर्ने कल्पना र उनका श्रीमान को हत्या योजना बनाएको प्रमाण सहित खुलासा भए पनि सिन्धुली प्रहरी ले अहिले सम्म घट्नाका अपराधीलाई गिरफ्तार गरेको छैन ।

यो विषयमा प्रहरी प्रधान कार्यलय सम्म खबर पुगेको र सर्बेन्द्र खनाल ले सिन्धुली प्रहरिको लापरबाहीलाई गम्भीर रुपमा अध्ययन गरिरहेको कुरा समेत श्रोतले बताएको छ । अनिस थापा र उन्का बाबुले गरेको यौन दुव्र्यवहार को भिडियो समेत सन्चारकर्मिहरुसग सुरछित भए पनि त्यो आम सर्बासाधारणलाई देखाउनै नसकिने हर्कत रहेको ले प्रसारण नगरिएको केही सन्चार कर्मीहरुले बताएका छ्न। हेर्नुहोस पिडित भनाइ जस्ताको तस्तै ।

प्रतिक्रिया दिनुहोस
Advertisement