तेस्रोलिङ्गि जियाले सुरु गरिन काठमाडौँको नयाँ बसपार्कमा यस्तो व्यवसाय, चकित परिन्छ, यसरी गर्नुस सम्पर्क


काठमाडौ । जिबनबाट जिया बनेकी यि हुन तेस्रो लिङगी भनेर चिनिने जिया केसी जस्को घर तनहुमा पर्छ तर अहिले काठमाडौमा ब्यवसाय गरेर बसेकी छिन । झट्ट हेर्दा पुरै शरीरको बनावट महिला जस्तो भएकी जिया सुरुमा त  पुरुष भनेर चिनिन्थिन तर अहिले ६ महिना अगाडि जेन्डर अथवा सेक्स अर्गान परिबर्तन गरेर जिबनबाट जिया बनेकी छिन ।

सरुसुरुमा ब्यवहार भने केटीको तर बाहिरी बनावट पुरुषको थियो अनि बिस्तारै उनलाई महिलाको भूमिकाले च्याप्दै गयो त्यैसेले केही महिना अघि उनी थाइल्याण्ड बैंकक गएर सेक्स अर्गान परिबर्तन गरेकी थिईन, हेरौ उनीस“ग लिएको यो मिठो र रमाइलो अन्तरबार्ता, आखिर नया“ बसपार्कमा यिनको धन्दा के त ?

प्रतिक्रिया दिनुहोस
Advertisement