आखिर किन यी चर्चित व्यक्तिले दश वर्षदेखि हात नधोएका होलान ? कारण थाहा पाउनलाई हेर्नुहोस् यो भिडियो ! (भिडियोसहित)


काठमाडौं, २ फागुन । मानिसले जे चाहान्छ त्यहि गर्छ, कोहि कसैको करकापमा आफ्नो इच्छाबिपरित काम गर्न चाहादैन । यस्तै चाहनाको कुरा गर्नु पर्दा एक चर्चित व्यक्तिको निजि कुरा सार्बजनिक भएको छ ।

अमेरिकी एक टिभी होस्टले १० वर्षदेखि हात नधोएको बताएका छन् । उनले जिवाणु जस्त चित वास्तावमा नहुने भन्दै हात नधोएको बताएका छन् । उनले जिवाणु देख्न नपाएको र त्यसमा विश्वास नभएको बताएका थिए ।

यस्तो अनौठो खुलासा गर्ने व्यक्ति फक्स न्यूजका होस्ट पीट हेगसेथ हुन् । उनले संक्रामक सुक्ष्म जीवाणु नहुने बताए । हावर्ड र प्रिन्सटनबाट ग्रेजुएट हेगसेथले आफ्ना साथीहरुसँ भने, ‘म आफुलाई इनाक्यूलेट गर्छु ।’

हेगसेथले भने, ‘२०१९ को मेरो संकल्प के छ भने, जहाँ म अफ एयर भन्नेछु त्यो अन एयर पनि भन्ने छु ।’ उनले समाचार पत्र यूएसए टूडेलाई भने, ‘हामी यस्तो समाजमा बस्छौं, जहाँ मानिसहरु प्याकेटमा पूरेल लिएर घुम्छन्, र दिनभरमा १९ हजार पटक यसको प्रयोग गर्छन् । जस्तोकी उनीहरुको मात्र ज्यान होस ।’

प्रतिक्रिया दिनुहोस
Advertisement